रविवार, 6 मई 2018

Bihana Uthne Bittikai ||Ram Krishna Dhakal ||song Lyrics




[बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस।]...

नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस।...
मलाई टेकी खुड्किलो, यो देश माथी उक्लियोस।
नेपालको म सन्तती, सगर्व भन्न पाइयोस...

मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौ।...
छ कामना यो मेरो, बरु म नर्क मै परु।
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस।
नेपाली भन्न पाइयोस।

यो सुर्य चन्द्र को ध्वजा, मेरै रगतले रंगियोस।...
यहीको जल अन्जुली भर निलेर मर्न पाइयोस।
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस... 

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस...

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...