एकै नजर मा माया बस्यो है
लिकि छिपी हेरि दिना ले
त्यो आखा ले जिउदै मार्यो है
अोठ टोकि हासी दिना ले
एकै नजर मा माया बस्यो है
लुकि छिपी हेरि दिनाले
फुल हौ कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आखा भित्र राख्ने
फुल हौ कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोलि ले गोलि लाग्यो है
मिठो वचन गरि दिना ले
त्यो आँखा ले जिउदै मार्यो है
अोठ टोकि हासी दिना ले
बासुरी को धुन तिमी
मेरो सरगम को
लेखी दिउकी रगत ले
गीत यो मिलन को
बासुरि को धुन तिमी
मेरो सरगम को
लेखि दिउ कि रगत ले
गीत यो मिलन को
लौन मलाई अन्धो पार्यो है
एकै छिन को चिन जानी ले
त्यो आँखा ले जिउदै मार्यो है
अोठ टोकि हासी दिना ले
एकै नजर मा माया बस्यो है
लुकि छिपी हेरि दिना ले
त्यो आँखा ले जिउदै मार्यो है
अोठ टोकि हासी दिना ले
एकै नजर मा माया बस्यो है
लुकि छिपी हेरि दिना ले
अोठ टोकि हासी दिना ले
लुकि छिपी हेरि दिना ले
अोठ टोकि हासी दिना ले