मर्ने कसैलाई रहर हुदैन।...२
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
हुदैन मान्छे मात्रै नजाती, दैब पनि रहेछ पक्षपाती।…२
दैब पनि रहेछ, पक्षपाती।
कोपिला नै पनि त झर्छ कहिले।...२
सधै सजिलो सफर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
जीवन किन यहाँ, चल्दैन उस्तै।...२
चल्दैन उस्तै, चल्दैन उस्तै।
जीवन किन यहाँ, चल्दैन उस्तै।
बत्ती दियोमा, बल्दैन उस्तै।...२
कस्तो खटन हो, यो नियतीको।...२
कुन निभ्छ कहिले, ठहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
हुदैन मान्छे मात्रै नजाती, दैब पनि रहेछ पक्षपाती।…२
दैब पनि रहेछ, पक्षपाती।
कोपिला नै पनि त झर्छ कहिले।...२
सधै सजिलो सफर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
जीवन किन यहाँ, चल्दैन उस्तै।...२
चल्दैन उस्तै, चल्दैन उस्तै।
जीवन किन यहाँ, चल्दैन उस्तै।
बत्ती दियोमा, बल्दैन उस्तै।...२
कस्तो खटन हो, यो नियतीको।...२
कुन निभ्छ कहिले, ठहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।






