{प्राण भन्दा, प्यारो लाग्छ,
मेरो देश नेपाल
मेरो देश नेपाल... }--२
{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश, मेरो देश, मेरो देश }--२
हिमाल पहाड तराई, कोही छैन पराई
कोहि छैन पराई, कोही छैन पराई
हिमाल पहाड तराई, कोही छैन पराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई
बस्यौँ डराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई, न बस्यौँ डराई, न बस्यौँ डराई
{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल

चन्द्र र सूर्य ध्वजा, कहिल्यै नझुकोस
कहिल्यै नझुकोस, कहिल्यै नझुकोस
बुद्ध र शान्ति सान्देश, संसार भर पुगोस
विश्व मै जहाँ बसौँ, म त नेपाली हुँ
हामी त नेपाली हौँ
विश्व मै जहाँ बसूँ, म त नेपाली हुँ, म त नेपाली हुँ, म त नेपाली हुँ

⏭ Thank You ⏮

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें