शुक्रवार, 23 मार्च 2018

Yo man ramaudai || KANCHHI || Anju Panta Yubraj Chaulagain - Lyrics


यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
खुसी, नयाँ नयाँ नयाँ पाउँछु, आफ्नै आभासमा
खुसीले छाउन थाल्यो, मन रमाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{
तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--

काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
हो..., काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
रङ्ग चढ्न थाल्यो, सुगन्ध छाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{
तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--

Thank You


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...