गुरुवार, 10 मई 2018

Pramod Kharel's Adhunik Song || Ma Bachekai "म बाँचेकै" || Song Lyrics||



[म बाँचेकै, तिमीसँग माया लाउँन हो।

मर्ने पनि, अर्को जुनी तिम्लाई पाउँन हो।] 

ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, निदारले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।

[
डाँको छोडी रून मन छ, रुन पाईन।
तिमी बाहेक, अरु सँग, रून चाहिन।]
मेरो आँसु, पनि तिम्रो पीडा रून हो।
यो धर्तीमा म जन्मेको, तिम्रै हुन हो।
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, निदारले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।

[
सासले हैन, म त तिम्रो साथले बाँचेको।
आफै हेर मेरो ओठमा, तिमी हाँसेको।]
मेरो आत्मा, तिमी नै हो, आत्मा फेरिन्न।
मुटु भित्र, भाको माया, हातमा हेरिन्न।
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, हातले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...