शुक्रवार, 23 मार्च 2018

Halla halla mai maya basyo || SHIVALAYA || Shiva Pariyar - Lyrics

{हल्ला हल्ला मै, हल्ला हल्ला मै, हल्ला हल्ला मै, हल्ला हल्ला मै }--२
{तिम्रो मेरो माया बस्यो, भन्दा रैछन गाउँ भरी
कति राम्रो जोडी मिल्यो, भन्दा रैछन गाउँ भरी }--२
माया बस्यो हाम्रो माया बस्यो माया
{हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया }--३
हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया... बस्यो माया

{आगो सङ्ग खेल्यौँ हामी, तारा सङ्ग डुल्यौँ हामी
हिमाल पहाड चारै तिर, डाँडा काँडा घुम्यौँ हामी }-२
माया बस्यो हाम्रो माया बस्यो माया
{हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया }--३
हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया... बस्यो माया

{भेटुँ भेटुँ लागिरन्छ, तिमी सङ्गै जहिले पनि
एक साथ जिउने मर्ने, कसम खाएँ मैले अनि }--२
माया बस्यो हाम्रो माया बस्यो माया
{हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया }--३
हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया... बस्यो माया

तिम्रो मेरो माया बस्यो, भन्दा रैछन गाउँ भरी
कति राम्रो जोडी मिल्यो, भन्दारैछन गाउँ भरी 
माया बस्यो हाम्रो माया बस्यो माया
{हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया }--३
हल्ला हल्ला मै माया बस्यो, हल्ला हल्ला मै माया... बस्यो माया 

⏭ Thak You ⏮

प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल मेरो देश नेपाल

{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल
मेरो देश नेपाल... }--
{
प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश, मेरो देश, मेरो देश }--

हिमाल पहाड तराई, कोही छैन पराई
कोहि छैन पराई, कोही छैन पराई 
हिमाल पहाड तराई, कोही छैन पराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई
बस्यौँ डराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई, न बस्यौँ डराई, न बस्यौँ डराई
{
प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल
मेरो देश नेपाल... }--
{
प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश, मेरो देश, मेरो देश }--

चन्द्र र सूर्य ध्वजा, कहिल्यै नझुकोस
कहिल्यै नझुकोस, कहिल्यै नझुकोस
बुद्ध र शान्ति सान्देश, संसार भर पुगोस
विश्व मै जहाँ बसौँ, म त नेपाली हुँ
हामी त नेपाली हौँ
विश्व मै जहाँ बसूँ, म त नेपाली हुँ, म त नेपाली हुँ, म त नेपाली हुँ
{
प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल
मेरो देश नेपाल... }--
{
प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश, मेरो देश, मेरो देश }--

Thank You

यो जिउ दाउमा लाउने मैले, तिमलाई मात्रै हो

यो जिउ दाउमा लाउने मैले, तिमलाई मात्रै हो

यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो
कान्छी सुन सुन कान्छी
सधैँ भेट्न आउने मैले, तिमीलाई मात्रै हो
कान्छी सुन सुन कान्छी
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो
हो, सधैँ भेट्न आउने मैले, तिमीलाई मात्रै हो
आउँदा जाँदा दोबाटोमा, नजर जुध्छन कति कति
तर आँखा झिम्क्याउने, तिमीलाई मात्र हो
हो, मैले आँखा झिम्क्याउने, तिमीलाई मात्र हो
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो

ढुकढुकिमा तिमी नै छौ, मेरो भन्नु तिमी नै हौ
कसम कसम विश्वास गर
हो, हामीलाई छुटाउने, खेल हुन सक्छ
भित्र भित्रै अेनेकौँ, जाल झेल हुन सक्छ
बिचार गर बिचार गर
दिलमा सजाउने मैले, तिमीलाई मात्रै हो
हो, मन पराउने मैले, तिमीलाई मात्रै हो
तिमीलाई पाए मर्छु भन्ने, सबलाई साईड लगाएर
{
हो, हातै हालि पछ्याउने, तिमीलाई मात्रै हो}--
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो

मनको चाहा तिमी नै हौ, देख्दा आहा तिमी नै हौ
सुन सुन तिमीलाई साथ दिनेछु
हिँड्दा हिँड्दै तिमी कतै, लड्न खोज्दा पनि
जिन्दगीमा अगाडि, बढ्न खोज्दा पनि
तिमीलाई हात दिनेछु हात दिनेछु
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो
हो, सधैँ भेट्न आउने मैले, तिमीलाई मात्रै हो
आउँदा जाँदा दोबाटोमा, नजर जुध्छन कति कति
तर आँखा झिम्क्याउने, तिमीलाई मात्र हो
हो, मैले आँखा झिम्क्याउने, तिमीलाई मात्र हो
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो

Thank You

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...