{जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो }--२
धरो धर्म मेरो जिन्दगी कायापलट भयो
{ यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहुँ, सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई, माया गर्दै तिमीलाई, ढुक-ढुकि बनाउँछु भन्छ }--२
{लाग्छ मलाई, मेरो जीवन, फिका रहेछ पहिले }--२
स्वर्ग झैँ, आभास हुन्छ, आफ्नै जिन्दगी अहिले

{तिम्रो साथ छ, मधुमास छ, न्यानो न्यानो मिठास छ }--२
तिमी छौ, र त मेरो, जिन्दगानि खास छ

जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो
धरो धर्म मेरो जिन्दगी कायापलट भयो
{ यस्तै माया गरिरहुँ अँगालोमा बेरिरहुँ सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई माया गर्दै तिमीलाई ढुक-ढुकि बनाउँछु भन्छ }--३

⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें