{कुटु मा कुटु, सुपारी दाना,
कुटु मा कुटु }--२
{कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--२

{हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो
ईमान्दारी केटो लाई, जोबन दिने मन थियो }--२
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२
{यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन }--२
कोरिबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
{झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--२
{कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२

...
{बिर्को मा लाको चिनीमा, कसरी पस्यो कमिलो
डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो }--२
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२
{राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हास्सको
पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासा को }--२

{बघिनी को छोरीलाई, कुखुराको भाले ले
ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो काले ले }--२
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२
{छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी, कोयली होइन कागै को }--२
कोरिबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
{झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--२
{मनमा मिले मेला हजुर नमिले झमेला }--२
{आजै गरौँ रमाईलो भोलि त के होला }--२

⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें