शनिवार, 24 मार्च 2018

Nepali song "lakhau kosis garda pani (लाखौं कोशिस गर्दा पनि)" by "Mongolian Heart (Raju Lama)"

(लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो)२ 
(यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो)२ 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गर्‍हो भो 

छाँया बन्थ्यौ तिमी मेरो 
मिर्मिरेमा ओझेलै पार्‍यौ 
कहिले छुट्न नसकिने 
जालमा पारि छाडि दियौ 
यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो 

शुन्यतामा अल्झाएर 
न त कहिँ जान दियौ 
बैंश छदैं मृत्यु रोज्ने 
बाध्यतामा पारी दियौ 
यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो 
@ npsongs.com 
(यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो)२ 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गर्‍हो भो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...