सोमवार, 26 मार्च 2018

Yeti yeti pani ganga rani || KRI || Almoda Rana Upreti, Mr. RJ - Lyrics


यति यति पानी ..x
फ्ल्यास ब्याकमा गई हेर्दा, कस्तो थियो लाईफ
दिनभरि गुच्चा खेल्थ्यौँ, जम्मा पार्दै ब्वाईज
साथी भाइ सबै पुगे, कोही ईष्ट कोही वेस्ट
जाति प्रगति गरे नि, बालापन नै थियो बेस्ट
म राजा बन्थेँ तिम्रो, तिमी मेरो रानी
{
यति यति पानी गांगा रानी }--
यति यति पानी ..x

अरे एक जमाना यस्तो थ्यो, जब बालुवा को घर हुन्थ्यो
दुनियाँ सारा झुटा लाग्थ्यो, तिम्रै मात्र भर हुन्थ्यो
खेल खेल मा जिस्किँदा म, ठुस्किएर बस्थ्यौ तिमी
कट्टि गर्दै नबोल्ने पो, हौ कि भन्ने डर
आफ्टर लङ्ग टाइम वि मिट, कति धेरै बात छन्
तिम्लाई सम्झी नबसेको, न दिन छ न रात छ
आँप चोरेको था'पाई बाउ ले, झटारोले हान्दा
मेरो ***मा लागेको, के तिम्लाई याद छ ?

{
बालुवाको महल हुन्थ्यो, ढुङ्गा को छोरा छोरी }--
हामी जोडी भए, जिस्काउँथे मोरा मोरी
साथी सङ्गै जम्मा पार्ने, सधैँ काम मेरै हुन्थ्यो
तिम्रो हात पल्टाई हेरे, नाम मेरै हुन्थ्यो (स्कुले)
जिस्काउँदा नाम ले मेरो, रुन्थ्यौ जानी जानी
{
यति यति पानी गांगा रानी }--

चोर पुलिस खेलिन्थ्यो, दूध भात मेरो केस
मेमोरी मै सीमित छन्, मिसिङ्ग दोज ओल्ड डेज्
{
तारा बाजी लै लै, मामा आए घोडा
माइजू आइन डोली, पापा ल्याइन सोली }--
सोली, सोली

{
भाडा कुटी खेल्दा, मनमा ईन्ट्री गरिथ्यौ }--
माटो को सिन्दूर ले, सिऊदो भरेकिथ्यौ
बिर्सियौ कि छैनौ होला, चाईल्डहुड का कुरा
केही रहर भए पुरा, केही बाँकी छन् अधुरा
प्रपोज गर्न आउँछु, नगर आनाकानी बाँकी
{
यति यति पानी गांगा रानी }--
{
यति यति पानी गांगा रानी }-- 

Thank You


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...