{ कहिले सम्म लुकि लुकि, माया लाउने हो
कहिले सम्म डराई डराई, भेट्न आउने हो }--२
दुनियाँ लाई थाहा दिएरै, मायामा हराउने हो नि
साँचो माया गर्दा पनि, किन डराउने हो नि
त्यसैले आऊ आजै, गरौँ ए मेरो यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला
{ लभलेटर लेख्ने जमाना गए
रुमाल चिनो दिने जमाना गए }--२
नबिराउनु नडराउनु भन्छन्
साँचो पिरतिमा हराउनु भन्छन्
त्यसैले चोखो माया, गरौँ ए मेरो यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार
{ मुना मदन कथा जस्तो होइन
लैला मज्नु जस्तो हुनु छैन }--२
ती सारा कथा दु:खान्त भए
दुनियाँ लाई नै रुवाउँदै गए
मर्ने हैन सँगै बाँच्ने, माया गरौँ यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला
कहिले सम्म लुकि लुकि, माया लाउने हो
कहिले सम्म डराई डराई, भेट्न आउने हो

⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें