रविवार, 1 अप्रैल 2018

Parkha parkha mayalu || MANGALAM || Krishna Kafle Bindu Pariyar - Lyrics

{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२
ए माया कहिले रोईदिम्ला, हे माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२

चिसो चिसो पानीमा हाम्रो जीन्दगानिमा
माकुरा झैँ पिरतीको जाल बुनम्ला
हो हो
आकाश को जून तारा नदेखेको को छ र
यस्तै जोडी जमाएर संसार घुमम्ला
ए माया कहिले रेईदिम्ला हे माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२

वनको चरी बनैमा मनको कुरा मनैमा
लजाउँदै इसाराले छेउमै डाँकम्ला
हो हो हो हो
पानको पतमा लेखेर पछ्यौरि मा बेरेर
मनमा केही खोट भए माफी मागम्ला
ए माया कहिले रेईदिम्ला ए माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२ 

⏭ Thak You ⏮

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...