बुधवार, 4 अप्रैल 2018

Prem diwas || AJHAI PANI || Har din ho ki prem divas || Hari Lamsal - Lyrics

रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--२

हो, कागज को फुल झैँ थिएँ म
तिमीले नै मिठो सुवास भर्‌यौ 
कागज को फुल झैँ थिएँ म
तिमीले नै मिठो सुवास भर्‌यौ 
वसन्ती माया भयो मेरो संसार
{जब तिमी मेरै भागमा पर्‌यौ }--२
रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--२

जता म हेर्छु आकृति तिम्रो 
आउँछ यी आँखा वरी परी 
हो, जता म हेर्छु आकृति तिम्रो 
आउँछ यी आँखा वरी परी 
के जादु गर्‍यौ तिमीले यस्तो
{तिम्रै माया फुल्यो मन भरी }--२
रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--३ 

⏭ Thank You ⏮

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...