{तिमी रोएको पल तिमीलाई, हँसाउन नसकुला, तर तिमी सँगै म रोइदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला, तर तिमी सँगै म मरिदिन सक्छु }--२
यति कुरा जाना तिमी, मैले भन्या मान तिमी, मलाई आफनै ठान तिमी
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकुँला
{तर मायाले जीवन भरी दिन सक्छु }--२
म त तिमी सँगै नै...
{काहँ हुन्छ र, धनको माया धनी, मनको माया पो हुन्छ मनकारी
मनको आँखा खोली, मलाई माया गर, म/मैले राख्छु तिमीलाई सधैँ खुसी पारी }--२
झरी परेको पल तिमीलाई , ओत लाउन नसकुला, तर तिमी सँगै म रुझिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई , बचाउन नसकुला, तर तिमी सँग म मरिदिन सक्छु
{काहँ हुन्छ र, सधैँ जित मात्र, हार पनि त सहनु पर्छ
जीवनको हरेक, पलहरुमा, सँग सँगै रहनु पर्छ }--२
तिमी हारेको पल तिमीलाई, जिताउन नसकुला, तर तिमी सँगै म हारिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला, तर तिमी सँगै म मरिदिन सक्छु

म त तिमी सँगै नै.....

⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें