मंगलवार, 15 मई 2018

Bhanchhu aja man ka kura ||nepali movie ma yesto geet gauchhu|| Song Lyrics||


[भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।

जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।] 
जिन्दगीको कुनै मोडमा, रुनु पर्यो भने।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा।

[
तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई।
भविष्य सम्झिएर बाँच्न, सजिलो हुन्छ मलाई।]
मेरा खुशी सबै नै तिम्लाई दिन्छु, मेरो हुन्छौ भने तिमी।
ति हातले यी परेली, छुन्छौ भने तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।

[
तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा।
तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा।]
सुम्पिदिन्छु तिमीलाई जिन्दगी नै, मेरो हुन्छौ भने तिमी।
ति हातले यी परेली, छुन्छौ भने तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...