शनिवार, 12 मई 2018

New Nepali Movie- 2017 || A MERO HAJUR 2||Song Lyrics||


[मन दिन्छु, मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु।
घटीबढी होईन सधै, माया एकनास दिन्छु।
कसम हो कसम, कसम हो कसम। ]
कसम तिमी संग कहिले हुने छैन, दूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[
कुरा गर्ला दुनियाले गरोस, हाम्रो के नै जान्छ।
बुट्टा भर्ला, अनेक-अनेक भरोस, हाम्रो के नै जान्छ।]
कसम हो कसम, कसम हो कसम।
हेर्दै जाँदा दुनिया यो बद्लेला, जरूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[
तिमीविना पुरा हुन्न, सत्य म त आधा हुन्छु।
रँग जान्छ तिमीसंगै, म त साधा-साधा हुन्छु।]  
कसम हो कसम, कसम हो कसम।
तिम्ले गर्दा पाएको छु, खुशी भरपूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...