जाति नै कोसिस गर, बिर्सन तिम्रो अतीत
छायाँ बनी बसेको हुन्छ हृदय भरि
तिमी नै हौ मेरो चाहा, सर्वस्व तिमी नै प्रिय
तिमी मै अडिएको छ यो, जीवन को खुसी
{ पहिलो प्रेम, भुल्न धेरै धेरै गाह्रो हुन्छ
दोस्रो तेस्रो या अन्तिम होस्
पहिलो भनेको पहिलै हुन्छ }--2
धेरै छन् भन्नु मनका यी कुरा तिमीलाई
भन्ने मेरो आँटै पुग्दैन
जस्तो मान्छे सोचि प्रेम गर्छौ मलाई
वास्तविकता सायद तिमीलाई थाह छैन
सत्य बोलुँ भन्छु बोली भासिन्छ
तिमीलाई गुमाउने डरले मन मेरो आतिन्छ
{ पहिलो प्रेम भुल्न धेरै धेरै गाह्रो हुछ
दिस्रो तेस्रो या अन्तिम होस्
पहिलो भनेको पहिलै हुन्छ }--२
⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें