{ तिम्रो सामु सबै कुरा माइनर भैदियो }--२
{ यो दिलमा तिम्रै नाम फाइनल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ बिर्सेरै बारम्बार सम्झिँदो रैछु }--२
{ दिनरातै सपना म बुन्दो रैछु }--२
{ मेरो मानसपटलमा कुदिरन्छ, तिम्रै सम्झना को रेल
भैगो भुलिदिन्छु भन्दा पनि फेरी, हुन्छु बारम्बारै फेल }--२
{ यो मुटुको चारै कोठा झलमल भैदियो }--२
{ के भाको पत्थरै मखमल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ यो दिलमा तिम्रै नाम फाइनल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ बिर्सेरै बारम्बार सम्झिँदो रैछु }--२
{ दिनरातै सपना म बुन्दो रैछु }--२
{ मेरो मानसपटलमा कुदिरन्छ, तिम्रै सम्झना को रेल
भैगो भुलिदिन्छु भन्दा पनि फेरी, हुन्छु बारम्बारै फेल }--२
{ यो मुटुको चारै कोठा झलमल भैदियो }--२
{ के भाको पत्थरै मखमल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
⏭ Thank You ⏮
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें