रविवार, 1 अप्रैल 2018

Timi aayau || Timi aayau ra yo jindagi - Sunil Giri - Lyrics

हो....
हो....
{ तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ }--२
तिमी बिना मेरो जिन्दगी, थाहा छैन मलाई कस्तो लाग्छ 
{ तिमी छौ र मेरो जिन्दगी हो.., दिन रात रमाइलो लाग्छ }--२

म आँखामा बसेँ तिम्रो, तिमी सपना बन्यौ मेरो 
म श्वासमा घुलेँ तिम्रो, तिमी धड़कनमा बस्यौ मेरो 

तिमी छौ र मेरो जिन्दगी, स्वर्ग जस्तै लाग्छ 
तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ 

म सागर बनेँ तिम्रो, तिमी किनारा बनिदेउ न 
मुटु बिना तिमी भित्रै, मलाई मुटुमा रखीदेउ न 

तिमी छौ र जीवन सजिलो, यात्रा जस्तै लाग्छ 
तिमी छौ र मेरो जिन्दगी हो.., दिन रात रमाइलो लाग्छ

तिमी बिना मेरो जिन्दगी, थाहा छैन मलाई कस्तो लाग्छ
तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ 
दिन रात रमाइलो लाग्छ
दिन रात रमाइलो लाग्छ .....

⏭ Thank You ⏮

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...