रविवार, 1 अप्रैल 2018

Timi ni aadha ma pani aadha || PINJADA back again || Arjun Pokhrel Anju Panta - Lyrics

{ तिमी नि आधा म पनि आधा, पुरा हुने कहिले ? }--२
सिउँदो मा सिन्दूर हातमा सुनको, चुरा हुने कहिले ?
मायाको रङ्ग भर्ने, हात समाई यात्रा गर्ने
कहिले लाई सोचेकि छौ तिम्ले ?
यही सालमा जाने बिचार गरेँ मैले 
मैले, यही सालमा जाने बिचार गरेँ मैले 
सुन, यही सालमा लाने बिचार गरेँ मैले

{ बर्षौँ बित्यो है, तिमीलाई कुरि कुरि }--२
तिमीलाई दिने माया, मनमा छ मुरी मुरी
मनमा छ मुरी मुरी
सपना सजाउने, बाजा नि बजाउने
कहिलेलाई सोचेका छौ तिमीले ?
यही सालमा लाने बिचार गरेँ मैले
हे मैले, यही सालमा जाने बिचार गरेँ मैले 
हो मैले, यही सालमा लाने बिचार गरेँ मैले

{ दिउँला यो जोबन, सम्हाल्ने भए तिमी }--२
दुनियाँ बिर्सिएर, अंगाल्ने भए तिमी
अंगाल्ने भए तिमी
सपना सजाउने, बाजा नि बजाउने
कहिलेलाई सोचेकि छौ तिम्ले ?
यही सालमा जाने बिचार गरेँ मैले 
मैले, यही सालमा लाने बिचार गरेँ मैले

तिमी नि आधा म पनि आधा, पुरा हुने कहिले ? 
सिउँदो मा सिन्दूर हातमा सुनको, चुरा हुने कहिले ?
मायाको रङ्ग भर्ने, हात समाई यात्रा गर्ने
कहिले लाई सोचेका छौ तिमीले ?
यही सालमा लाने/जाने बिचार गरेँ मैले 

⏭ Thank You ⏮

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...