मंगलवार, 27 मार्च 2018

Jaba jaba timro sath - JOHNNY GENTLEMAN - Anju Panta, Suresh Lama - Lyrics


{जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो }--
धरो धर्म मेरो जिन्दगी कायापलट भयो
{
यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहुँ, सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई, माया गर्दै तिमीलाई, ढुक-ढुकि बनाउँछु भन्छ }--

{
लाग्छ मलाई, मेरो जीवन, फिका रहेछ पहिले }--
स्वर्ग झैँ, आभास हुन्छ, आफ्नै जिन्दगी अहिले
{
यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहुँ, सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई, माया गर्दै तिमीलाई, ढुक-ढुकि बनाउँछु भन्छ }--

{
तिम्रो साथ छ, मधुमास छ, न्यानो न्यानो मिठास छ }--
तिमी छौ, र त मेरो, जिन्दगानि खास छ
{
यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहुँ, सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई, माया गर्दै तिमीलाई, ढुक-ढुकि बनाउँछु भन्छ }--

जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो
धरो धर्म मेरो जिन्दगी कायापलट भयो
{
यस्तै माया गरिरहुँ अँगालोमा बेरिरहुँ सधैँ तिम्रै हुने मन छ
यो मनले सँधैलाई माया गर्दै तिमीलाई ढुक-ढुकि बनाउँछु भन्छ }-- 

Thank You


Rupai mohani naran rupai mohani || SHATRU GATE || Tanka Budhathoki Meena Niraula - Lyrics



{रुपै मोहनि नारान रुपै मोहनि }--
{
लर्के जोबन कर्के नजर घायल बनाउनि }--
{
होसै उडाउनि नारान होसै उडाउनि }--
{
कति मिठो बोलेर हो माया लगाउनि }--
{
रुपै मोहनि नारान रुपै मोहनि }--
{
लर्के जोबन कर्के नजर घायल बनाउनि }--

दुई मुटुको खुत्रुके मा पिरिम भरौँला
दुनियाँ को नजर लागे के पो गरौँला
सकेसम्म भागि बिहे गर्नु हुँदैन
प्रेम गर्नेलाई कसैले नि रोक्नु हुँदैन
{
माया बैगुनि नारान नभै नहुनि }--
{
लगाइ हाल्यौ टुना मुना दन्ते मोहनि }--
{
रुपै मोहनि नारान रुपै मोहनि }--
{
लर्के जोबन कर्के नजर घायल बनाउनि }--

अगेना को छेउमै बसी नौनि खारौँला
डाहा गर्ने इर्स्यालुको मेखै मारौँला
कचौडि र तिलौरि त बहुत बढिया
काहाँ जाउलि मछलि मेरै ढडिया
{
जन्ते बाख्रो खै नारान जन्ते बाख्रो खै }--
{
सङ्गै खाम्ला माया मिसाई नाई नभन्नु है }--
{
रुपै मोहनि नारान रुपै मोहनि }--
{
लर्के जोबन कर्के नजर घायल बनाउनि }--
{
होसै उडाउनि नारान होसै उडाउनि }--
{
कति मिठो बोलेर हो माया लगाउनि }--
लर्के जोबन कर्के नजर घायल बनाउनि
कति मिठो बोलेर हो माया लगाउनि 

Thank You


सोमवार, 26 मार्च 2018

Yeti yeti pani ganga rani || KRI || Almoda Rana Upreti, Mr. RJ - Lyrics


यति यति पानी ..x
फ्ल्यास ब्याकमा गई हेर्दा, कस्तो थियो लाईफ
दिनभरि गुच्चा खेल्थ्यौँ, जम्मा पार्दै ब्वाईज
साथी भाइ सबै पुगे, कोही ईष्ट कोही वेस्ट
जाति प्रगति गरे नि, बालापन नै थियो बेस्ट
म राजा बन्थेँ तिम्रो, तिमी मेरो रानी
{
यति यति पानी गांगा रानी }--
यति यति पानी ..x

अरे एक जमाना यस्तो थ्यो, जब बालुवा को घर हुन्थ्यो
दुनियाँ सारा झुटा लाग्थ्यो, तिम्रै मात्र भर हुन्थ्यो
खेल खेल मा जिस्किँदा म, ठुस्किएर बस्थ्यौ तिमी
कट्टि गर्दै नबोल्ने पो, हौ कि भन्ने डर
आफ्टर लङ्ग टाइम वि मिट, कति धेरै बात छन्
तिम्लाई सम्झी नबसेको, न दिन छ न रात छ
आँप चोरेको था'पाई बाउ ले, झटारोले हान्दा
मेरो ***मा लागेको, के तिम्लाई याद छ ?

{
बालुवाको महल हुन्थ्यो, ढुङ्गा को छोरा छोरी }--
हामी जोडी भए, जिस्काउँथे मोरा मोरी
साथी सङ्गै जम्मा पार्ने, सधैँ काम मेरै हुन्थ्यो
तिम्रो हात पल्टाई हेरे, नाम मेरै हुन्थ्यो (स्कुले)
जिस्काउँदा नाम ले मेरो, रुन्थ्यौ जानी जानी
{
यति यति पानी गांगा रानी }--

चोर पुलिस खेलिन्थ्यो, दूध भात मेरो केस
मेमोरी मै सीमित छन्, मिसिङ्ग दोज ओल्ड डेज्
{
तारा बाजी लै लै, मामा आए घोडा
माइजू आइन डोली, पापा ल्याइन सोली }--
सोली, सोली

{
भाडा कुटी खेल्दा, मनमा ईन्ट्री गरिथ्यौ }--
माटो को सिन्दूर ले, सिऊदो भरेकिथ्यौ
बिर्सियौ कि छैनौ होला, चाईल्डहुड का कुरा
केही रहर भए पुरा, केही बाँकी छन् अधुरा
प्रपोज गर्न आउँछु, नगर आनाकानी बाँकी
{
यति यति पानी गांगा रानी }--
{
यति यति पानी गांगा रानी }-- 

Thank You


शनिवार, 24 मार्च 2018

Nepali song "lakhau kosis garda pani (लाखौं कोशिस गर्दा पनि)" by "Mongolian Heart (Raju Lama)"

(लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो)२ 
(यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो)२ 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गर्‍हो भो 

छाँया बन्थ्यौ तिमी मेरो 
मिर्मिरेमा ओझेलै पार्‍यौ 
कहिले छुट्न नसकिने 
जालमा पारि छाडि दियौ 
यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो 

शुन्यतामा अल्झाएर 
न त कहिँ जान दियौ 
बैंश छदैं मृत्यु रोज्ने 
बाध्यतामा पारी दियौ 
यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गार्‍हो भो 
@ npsongs.com 
(यस्तो लाग्छ अब त 
बाँच्न पनि सार्‍हो भो)२ 
लाखौं कोशिस गर्दा पनि 
तिमीलाई भुल्न गर्‍हो भो

Bipul Chettri - Syndicate (Single) Lyrics

भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी 
उभिएछु तिम्रो बगल मा, बिजि तिमी मोबाइल मा हेरेछु 
खेलेको योवन, 

नाम तिम्रो थाहा छैन तर मलाई पर्वाहा छैन 
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है 
बोलु त के भनेर 
डर पनि लाग्छ सोचेर 

तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर 

खुसी छु है तिम्रै माझ भुले सारा संसार आज 
तिमी पनि म संग नै जान भए कति रमाइलो 
हुने थियो भन्नत 

कस्तो यो मिलन हाम्रो, बीस मिनेट को सम्बन्ध हाम्रो 
पाएर पनि नपाए जस्तो, चिनेर पनि न चिने जस्तो 
जिन्दगी यस्तै नै हो र 
आफ्नै बाटो त जानू छदै छर 

तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर 

मलाई नै हेरेको झै लाग्छ घरी घरि 
(हेरे लाग्छ घरिघरि) 
फर्की हेर्छु म पनि आशा सरि 
(हुउ... आशा सरि) 
मनमा सोच्दै म रमाउद छु 
(मनमा सोच्दै म रमाउद छु) 
तिमी संगै भएको कल्पना गर्छु 
(कल्पना गर्छुउ...) 

कस्तो धर्के पानी पर्यो, भिजेर म चुर भए 
तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे 
भिजेछु आज म रहर ले 

सबै गाडी चद्न थाल्यो कमाण्डर को हर्न सुनी 
कलिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी 
चडेर गयो कता तिर 
छाडी राख्यौ मलाई यतै तिर 
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर 
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर 
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर

शुक्रवार, 23 मार्च 2018

Yo man ramaudai || KANCHHI || Anju Panta Yubraj Chaulagain - Lyrics


यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
खुसी, नयाँ नयाँ नयाँ पाउँछु, आफ्नै आभासमा
खुसीले छाउन थाल्यो, मन रमाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{
तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--

काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
हो..., काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
रङ्ग चढ्न थाल्यो, सुगन्ध छाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{
तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--

Thank You


TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...