शनिवार, 28 अप्रैल 2018

Title Song Lyrics – YPD 2 ||Lyrics||


Saadi Daru Da Tu Pani Ban Jaa

Saade Dil Di Kahaani Ban Jaa
Iss Jat Di Tu Rani Ban Jaa
Ban Ja.. Ban Ja.. Ban Ja Ve.. (Twice)
Saade Hain Apne Tareeke
Uk Main Pind De Saleeke
Dhaak Apni Bethe Jamaake
Yeh Lootein.. Yeh Lootein
Yeh Loote Saara Jamaana
Jat Yamla… Jat Yamla..
Jat Yamla Pagla Deewana (Twice)
Nain Milake Kar Lete Hain
Hum Dil Ki Choriyaan
Marti Hain Hum Pe Hi Uk Di Goriyan Oye..
Temper – Zara Sa Loose Hai
Duniya – Badi Confuse Hai
Breaking – Yahi Toh News Hai.. Soniye!
Saade Hain Apne Tareeke
Uk Main Pind De Saleeke
Dhaak Apni Bethe Jamaake
Yeh Lootein.. Yeh Lootein
Yeh Loote Saara Jamaana
Jat Yamla… Jat Yamla..
Jat Yamla Pagla Deewana (Twice)
Kudi Nachdi Club Vich
Badi Jachdi Club Vich
Oh Dil Ohde Utte Aaya Zara Usnu Bulaoo
Ve Main Ho Gaya Sharabi
Mainu Hor Ni Pilaao
Neeli Naino Wali Daru
Ho Mainu Kari Jaani…
Pauna Bhangra Ohde Naal
Soni Kudi Nu Bulaao
Ve Main Ho Gaya Sharabi
Mainu Hor Ni Pilaao
Table Pe Rakhte Hain Hum To Daru Ki Balti
Raaton Ko Hum Yaaron Ke Sang Karte Hain Party… Ho..
Bande Alag Hi Root Ke
Mehfil Le Jaaye Loot Ke
Talent Bhara Hai Koot Ke
Saade Hain Apne Tareeqe
Uk Main Pind De Saleeqe
Dhaak Apni Bethe Jamaake Haa O..
Yeh Lootein.. Yeh Lootein
Yeh Loote Saara Jamaana
Jat Yamla… Jat Yamla..
Jat Yamla Pagla Deewana (Twice)

मंगलवार, 24 अप्रैल 2018

Sapana hajar dinu pardaina malai song-Lyrics




Spana hajar dinu pardaina malai
Sunko bajar dinu pardaina malai
Sara sansaar dinu pardaina malai
Jun ko jo haar dinu pardaina malai
Malai ta sadhai timi
merai bani diye pugcha
Malai ta kewal timile
aafnu bhani diye pugcha
Kehi upahar dinu
Pardaina malai
Aru adhaar din u
Pardaina malai
:
Mutu thiyo tara thiyena maya
Ho mutu thiyo tara thiyena maya
Maya timi le bari diyau..
Pura bhaye sapana adhura
Kasto jadu gari diyau
Ho.ho.ho.ho.ho o o
Kehi upahar dinu
Pardaina malai
Aru adhaar dinu
Pardaina malai….
:
Bheti rahechu ma dharti mai sworga
Hum bheti rahechu ma dhartimai sworga
Timro nyano sparsha ma
Maya bhanda kehi chaina sundar
Yahi cha mero niskarsha ma
Ho ho la la la la ..
Sapana hajaar dinu pardaina malai
Sunko bajar dinu pardaina malai
Ho sara sansaar dinu pardaina malai
Jun ko jo haar dinu pardaina malai
Malai ta sadhai timi
Merai bani diye pugcha
Malai ta kewal timile
Aafnu bhani diye pugcha
Kehi upahaar dinu pardaina malai
Aru adhaar dinu pardaina malai
Sapanja hajaar dinu pardaina malai
Sunko bajaar dinu pardaina malai


बुधवार, 4 अप्रैल 2018

Chhutyau Bhane

Chhutyau Bhane runu parla
Na diu hoo dherai maya
Chhutyau Bhane runu parla
Na diu hoo dherai maya
Timi kaha ma kaha hunu parla
Timi kaha ma kaha hunu parla
Jindagi ko kae bhar chaena yaha
Kaela milan kaela bichod
Yestai ho jindagani
Timi nai hau mero khusi
Timi nai hau mero mutu
Timi nai hau ye aakha ki nani……
Chokho maya garne haru
Parkhae mai bachanu parcha
Chokho maya garne haru
Parkhae mai bachanu parcha
Timro mero mitho maya
Mann mutu mai sachanu parcha
Kaela sukha kaela dhukha
Yestai ho jindagani
Timi nai hau mero sansar
Timi nai hau mero jiban
Timi nai hau malae khusi dine……
Yo bhagya ma j cha tai
Bhognu parne rayecha aakhir
Yo bhagya ma j cha tai
Bhognu parne rayecha aakhir
Karma le jaha lancha janu parne
Rayecha aakhir
Chhutyau Bhane runu parla
Na diu hoo dherai maya
Chhutyau Bhane runu parla
Na diu hoo dherai maya
Timi kaha ma kaha hunu parla
Timi kaha ma kaha hunu parla
Jindagi ko kae bhar chaena yaha
Kaela milan kaela bichod
Yestai ho jindagani
Timi nai hau mero khusi
Timi nai hau mero mutu
Timi nai hau ye aakha ki nani…………

Prem diwas || AJHAI PANI || Har din ho ki prem divas || Hari Lamsal - Lyrics

रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--२

हो, कागज को फुल झैँ थिएँ म
तिमीले नै मिठो सुवास भर्‌यौ 
कागज को फुल झैँ थिएँ म
तिमीले नै मिठो सुवास भर्‌यौ 
वसन्ती माया भयो मेरो संसार
{जब तिमी मेरै भागमा पर्‌यौ }--२
रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--२

जता म हेर्छु आकृति तिम्रो 
आउँछ यी आँखा वरी परी 
हो, जता म हेर्छु आकृति तिम्रो 
आउँछ यी आँखा वरी परी 
के जादु गर्‍यौ तिमीले यस्तो
{तिम्रै माया फुल्यो मन भरी }--२
रित्तो मेरो जीवनमा, जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन, म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोलि, जब सुन्छु तिम्रो बोली
{हर दिन हो कि प्रेम दिवस }--३ 

⏭ Thank You ⏮

रविवार, 1 अप्रैल 2018

Timi roeko pal timilai hasauna - AISHWARYA - Sugam Pokhrel, Anju Panta - Lyrics

{तिमी रोएको पल तिमीलाई, हँसाउन नसकुला, तर तिमी सँगै म रोइदिन सक्छु 
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला, तर तिमी सँगै म मरिदिन सक्छु }--२

यति कुरा जाना तिमी, मैले भन्या मान तिमी, मलाई आफनै ठान तिमी 
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकुँला 
{तर मायाले जीवन भरी दिन सक्छु }--२
म त तिमी सँगै नै... 

{काहँ हुन्छ र, धनको माया धनी, मनको माया पो हुन्छ मनकारी 
मनको आँखा खोली, मलाई माया गर, म/मैले राख्छु तिमीलाई सधैँ खुसी पारी }--२
झरी परेको पल तिमीलाई , ओत लाउन नसकुला, तर तिमी सँगै म रुझिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई , बचाउन नसकुला, तर तिमी सँग म मरिदिन सक्छु

{काहँ हुन्छ र, सधैँ जित मात्र, हार पनि त सहनु पर्छ 
जीवनको हरेक, पलहरुमा, सँग सँगै रहनु पर्छ }--२
तिमी हारेको पल तिमीलाई, जिताउन नसकुला, तर तिमी सँगै म हारिदिन सक्छु
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला, तर तिमी सँगै म मरिदिन सक्छु

यति कुरा जाना तिमी, मैले भन्या मान तिमी, मलाई आफनै ठान तिमी
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकुँला 
{तर मायाले जीवन भरी दिन सक्छु }--२
म त तिमी सँगै नै.....

⏭ Thank You ⏮

Timi aayau || Timi aayau ra yo jindagi - Sunil Giri - Lyrics

हो....
हो....
{ तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ }--२
तिमी बिना मेरो जिन्दगी, थाहा छैन मलाई कस्तो लाग्छ 
{ तिमी छौ र मेरो जिन्दगी हो.., दिन रात रमाइलो लाग्छ }--२

म आँखामा बसेँ तिम्रो, तिमी सपना बन्यौ मेरो 
म श्वासमा घुलेँ तिम्रो, तिमी धड़कनमा बस्यौ मेरो 

तिमी छौ र मेरो जिन्दगी, स्वर्ग जस्तै लाग्छ 
तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ 

म सागर बनेँ तिम्रो, तिमी किनारा बनिदेउ न 
मुटु बिना तिमी भित्रै, मलाई मुटुमा रखीदेउ न 

तिमी छौ र जीवन सजिलो, यात्रा जस्तै लाग्छ 
तिमी छौ र मेरो जिन्दगी हो.., दिन रात रमाइलो लाग्छ

तिमी बिना मेरो जिन्दगी, थाहा छैन मलाई कस्तो लाग्छ
तिमी आयौ र यो जिन्दगी, दिन रात रमाइलो लाग्छ 
दिन रात रमाइलो लाग्छ
दिन रात रमाइलो लाग्छ .....

⏭ Thank You ⏮

Timi ni aadha ma pani aadha || PINJADA back again || Arjun Pokhrel Anju Panta - Lyrics

{ तिमी नि आधा म पनि आधा, पुरा हुने कहिले ? }--२
सिउँदो मा सिन्दूर हातमा सुनको, चुरा हुने कहिले ?
मायाको रङ्ग भर्ने, हात समाई यात्रा गर्ने
कहिले लाई सोचेकि छौ तिम्ले ?
यही सालमा जाने बिचार गरेँ मैले 
मैले, यही सालमा जाने बिचार गरेँ मैले 
सुन, यही सालमा लाने बिचार गरेँ मैले

{ बर्षौँ बित्यो है, तिमीलाई कुरि कुरि }--२
तिमीलाई दिने माया, मनमा छ मुरी मुरी
मनमा छ मुरी मुरी
सपना सजाउने, बाजा नि बजाउने
कहिलेलाई सोचेका छौ तिमीले ?
यही सालमा लाने बिचार गरेँ मैले
हे मैले, यही सालमा जाने बिचार गरेँ मैले 
हो मैले, यही सालमा लाने बिचार गरेँ मैले

{ दिउँला यो जोबन, सम्हाल्ने भए तिमी }--२
दुनियाँ बिर्सिएर, अंगाल्ने भए तिमी
अंगाल्ने भए तिमी
सपना सजाउने, बाजा नि बजाउने
कहिलेलाई सोचेकि छौ तिम्ले ?
यही सालमा जाने बिचार गरेँ मैले 
मैले, यही सालमा लाने बिचार गरेँ मैले

तिमी नि आधा म पनि आधा, पुरा हुने कहिले ? 
सिउँदो मा सिन्दूर हातमा सुनको, चुरा हुने कहिले ?
मायाको रङ्ग भर्ने, हात समाई यात्रा गर्ने
कहिले लाई सोचेका छौ तिमीले ?
यही सालमा लाने/जाने बिचार गरेँ मैले 

⏭ Thank You ⏮

Viral bhaidiyo || Manas Raj || Bhiral bhaidiyo - Lyrics

{ तिम्रो सामु सबै कुरा माइनर भैदियो }--२
{ यो दिलमा तिम्रै नाम फाइनल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२

{ बिर्सेरै बारम्बार सम्झिँदो रैछु }--२
{ दिनरातै सपना म बुन्दो रैछु }--२
{ मेरो मानसपटलमा कुदिरन्छ, तिम्रै सम्झना को रेल
भैगो भुलिदिन्छु भन्दा पनि फेरी, हुन्छु बारम्बारै फेल }--२
{ यो मुटुको चारै कोठा झलमल भैदियो }--२
{ के भाको पत्थरै मखमल भैदियो }--२
{ मैले त खोजेकै हो रोक्न आफूलाई }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२
{ के गर्नु तिम्रो याद भाइरल भैदियो }--२

⏭ Thank You ⏮

Pahilo prem bhulna dherai dherai gahro hunchha || SAAYAD 2 || Sugam Pokhrel - Lyrics

जाति नै कोसिस गर, बिर्सन तिम्रो अतीत
छायाँ बनी बसेको हुन्छ हृदय भरि
तिमी नै हौ मेरो चाहा, सर्वस्व तिमी नै प्रिय
तिमी मै अडिएको छ यो, जीवन को खुसी
{ पहिलो प्रेम, भुल्न धेरै धेरै गाह्रो हुन्छ
दोस्रो तेस्रो या अन्तिम होस् 
पहिलो भनेको पहिलै हुन्छ }--2

धेरै छन् भन्नु मनका यी कुरा तिमीलाई
भन्ने मेरो आँटै पुग्दैन
जस्तो मान्छे सोचि प्रेम गर्छौ मलाई
वास्तविकता सायद तिमीलाई थाह छैन
सत्य बोलुँ भन्छु बोली भासिन्छ
तिमीलाई गुमाउने डरले मन मेरो आतिन्छ
{ पहिलो प्रेम भुल्न धेरै धेरै गाह्रो हुछ
दिस्रो तेस्रो या अन्तिम होस् 
पहिलो भनेको पहिलै हुन्छ }--२

⏭ Thank You ⏮

Parkha parkha mayalu || MANGALAM || Krishna Kafle Bindu Pariyar - Lyrics

{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२
ए माया कहिले रोईदिम्ला, हे माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२

चिसो चिसो पानीमा हाम्रो जीन्दगानिमा
माकुरा झैँ पिरतीको जाल बुनम्ला
हो हो
आकाश को जून तारा नदेखेको को छ र
यस्तै जोडी जमाएर संसार घुमम्ला
ए माया कहिले रेईदिम्ला हे माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२

वनको चरी बनैमा मनको कुरा मनैमा
लजाउँदै इसाराले छेउमै डाँकम्ला
हो हो हो हो
पानको पतमा लेखेर पछ्यौरि मा बेरेर
मनमा केही खोट भए माफी मागम्ला
ए माया कहिले रेईदिम्ला ए माया कहिले हाँसम्ला
हे माया कहिले बसम्ला हे माया कहिले नाचम्ला
{ पर्ख पर्ख मायालु म पनि त आम्ला 
रेलको झ्याल समाएर सँगै भागम्ला }--२ 

⏭ Thak You ⏮

Khullam khulla pyar || OST - NIRBHAY || Pramod Kharel Anju Panta - Lyrics

{ कहिले सम्म लुकि लुकि, माया लाउने हो
कहिले सम्म डराई डराई, भेट्न आउने हो }--२
दुनियाँ लाई थाहा दिएरै, मायामा हराउने हो नि
साँचो माया गर्दा पनि, किन डराउने हो नि
त्यसैले आऊ आजै, गरौँ ए मेरो यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला

{ लभलेटर लेख्ने जमाना गए
रुमाल चिनो दिने जमाना गए }--२
नबिराउनु नडराउनु भन्छन्
साँचो पिरतिमा हराउनु भन्छन्
त्यसैले चोखो माया, गरौँ ए मेरो यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार

{ मुना मदन कथा जस्तो होइन
लैला मज्नु जस्तो हुनु छैन }--२
ती सारा कथा दु:खान्त भए
दुनियाँ लाई नै रुवाउँदै गए
मर्ने हैन सँगै बाँच्ने, माया गरौँ यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला 
कहिले सम्म लुकि लुकि, माया लाउने हो
कहिले सम्म डराई डराई, भेट्न आउने हो
दुनियाँ लाई थाहा दिएरै, मायामा हराउने हो नि
साँचो माया गर्दा पनि, किन डराउने हो नि
त्यसैले आऊ आजै, गरौँ ए मेरो यार
{ खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला प्यार }--२
खुल्लम खुल्ला प्यार, खुल्लम खुल्ला 

⏭ Thank You ⏮

Lekali maya || Lekali maya yo mana tyatai fasyo ni lai lai || Sunil Giri - Lyrics


हो नि च्याङ्बा हो, माया नमारे है माया नमारे
टुङ्गना र डम्फु गाउँघरै, शून्य नपारे है शून्य नपारे

लेकाली माया यो, मन त्यतै फस्यो नि लै लै बरिलै बरिलै
रोधीको आगनि, झिलिमिली लाग्छ नि लै लै बरिलै बरिलै
उनीले नाचेको, कम्मरै भाँचेको
कसले बजायो, डम्फु र मादल लै लै बरिलै बरिलै
च्याङ्बा को गावैमा, जुनेलि रातमा लै लै बरिलै बरिलै
मन यो रमायो उसैले बोलायो

हाँसो राम्रो यो मैच्याङ को, बोली झनै राम्रो
घरबार ए रान, भएको छैन हाम्रो
गाल पार्छ यो च्याङ्बा ले, किन हात समाउँछ
भन्न पो डर लाग्छ, तर मन रमाउँछ
तिमीले हाँसेको, तिमीले बोलेको

लेक बेसी भन्ज्याङै मा, माया साट्ने ठाउँ
बाँचुन्जेलि सम्झना भो, यही प्यारो गाउँ
भुले पाप लाग्ला माया, यति मिठो साथ
उकाली र ओराली मा, नछुट्टिने हात
सम्झना राखे है, मुटुमा साँचे है
लेकाली माया यो, मन त्यतै फस्यो नि लै लै बरिलै बरिलै
कसले बजायो, डम्फु र मादल लै लै बरिलै बरिलै
च्याङ्बा को गावैमा, जुनेलि रातमा 

Thank You


Rail lai ma || Trishna Gurung || Rail lai ma chadhi - Lyrics

{ ए नि लै लै,
ओ नि लै लै }--
{
ए नि लै लै, ओ नि लै लै, ए नि लै लै ओ }--
रेलै मा चढी, काटि उकाली ओराली
गर्दै सबैलाई बिदाई लागेँ म
मन्द हावा ले छुँदा झन
किन झस्किरहन्छ मन
सम्झि मायालु को देशै लागेँ म
{
ए नि लै लै,
ओ नि लै लै }--

{
आँखामा लाखौँ सपना बोकि, मनमा मिठो याद
काट्दै आएँ त्यो खोला नाला, झरना र पहाड }--
हेर हिँडिसकेँ बेलैमा
छुक छुकि गर्दै रेलैमा
{
ए नि लै लै,
ओ नि लै लै }--
{
ए नि लै लै, ओ नि लै लै, ए नि लै लै ओ }--
{
ए नि लै लै, ओ नि लै लै, ए नि लै लै ओ }--२....

Thank You

Kutu ma kutu supari dana ||कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु|| - "Dui Rupaiyan" - Lyrics


{कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--
{
कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--
{
कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--
{
हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो
ईमान्दारी केटो लाई, जोबन दिने मन थियो }--
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{
दिदीको मगनी भैसक्यो मेरै पालो छ }--

{
यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन }--
कोरिबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
{
झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--

{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--
{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--
...
{
बिर्को मा लाको चिनीमा, कसरी पस्यो कमिलो
डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो }--
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{
दिदीको मगनी भैसक्यो मेरै पालो छ }--

{
राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हास्सको
पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासा को }--
कोरिबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
{
झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--

{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--
{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--
...
{
बघिनी को छोरीलाई, कुखुराको भाले ले
ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो काले ले }--
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
{
दिदीको मगनी भैसक्यो मेरै पालो छ }--

{
छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी, कोयली होइन कागै को }--
कोरिबाटि चट्ट कपाल लाली ओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
{
झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--

{
मनमा मिले मेला हजुर नमिले झमेला }--
{
आजै गरौँ रमाईलो भोलि त के होला }--
{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--
{
कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }-- 

Thank You


TIMRO SWORMA || PRATAP DAS || New Nepali Movie "Anuraag" Song || Latest ...

Timro swor ma swor milai Gaune man chha euta geet...... Ha na na na na aa hee.... Na na na ha ha eaa..... He yeee na na naaa eaa haaa...